सुन महँगियो
काठमाण्डौ।साताको पहिलो दिन अर्थात् आइतबार सुनको भाउ तोलामा १५०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १५०० रुपैयाँले बढेर ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९४ रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ...